समाचार
नेपालको बारेमा भ्रामक समाचार दिनेबाहेक अन्य भारतीय न्युज च्यानल सुचारु
०

काठमाडौं, असार २९-
केबल अपरेटरहरूले केही दिनदेखि बन्देज लगाइएका चार भारतीय न्यूज च्यानलको प्रसारणमा लगाएको रोक कायमै राख्ने भएका छन् । अरु च्यानलहरु भने प्रसारण हुनेछन् ।
नेपालको बारेमा भ्रामक समाचार दिएका समाचार च्यानलबाहेक अन्यलाई खुला गरिएको केवल अपरेटरहरुले जनाएका छन् ।
केबल अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्यूज, आजतक, इन्डिया टिभी र एबीपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अरू खोल्ने निर्णय गरेको जनाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























