समाचार
थप १३२ जना कोरोना संक्रमित उपचारपछि निको भए, निको हुनेको संख्या ६ हजार ५ सय नाघ्यो
०

काठमाडौं, असार २१-
पछिल्लो २४ घण्टामा नेपालमा थप १३२ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप १३२ जना कोरोनामुक्त भएर घर फर्केको बताए ।
योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ हजार ५४७ पुगेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























