Breaking News

कैलालीमा होम क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु

Banner

कैलाली, असार २०–

कैलालीमा थप एक महिलाको मृत्यु भएको छ ।

कैलालीकोे गोदावरी नगरपालिका वडा नम्बर–१० मा होम–क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको हो ।

शुक्रबार राति स्वास्थ्यमा समस्या आएपछि उनको मृत्यु भएको वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाहीले जानकारी दिए ।

जेठ २६ गते भारतबाट फर्केकी ४८ वर्षीया ती महिला वडा अध्यक्षको निगरानीमा होम क्वारेन्टिनमा बस्दै आएकी थिइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>