Breaking News

कोरोना संक्रमणबाट काठमाडौँका ८५ वर्षीय वृद्धको मृत्यु, मृतकको संख्या ३२ पुग्यो

Banner

काठमाडौं, असार १९-

कोरोना संक्रमणका कारण काठमाडौँका ८५ वर्षीय वृद्धको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौँको नयाँ बानेश्वर निवासी ८५ वर्षीय वृद्धा रहेको छन् ।

उच्च रक्क्तचाप र पार्किन्सन्सको रोगी ती बृद्धको यही असार १७ गते बुधबार मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>