समाचार
राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन अन्त्य
०

काठमाडौं, असार १८-
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको वर्षे अधिवेशन अन्त्य गरेकी छिन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट निर्णय र सिफारिश भएबमोजिम राष्ट्रपतिले अधिवेशनको अन्त्य गरिएको राष्ट्रपति कार्यालयद्वारा संसद सचिवालयलाई पठाएको पत्रमा उल्लेख छ।
भण्डारीले बिहीबार संघीय संसद सचिवालयलाई एक पत्र पठाउँदै बिहीबार साँझ ५ बजेदेखि दुबै सदनको चालू अधिवेशन अन्त्य भएको जानकारी गराएकी हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























