स्वास्थ्य
मुटु परीक्षण गर्न प्रधानमन्त्री गंगालाल अस्पताल पुगे
०

काठमाडौं,असार १७-
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षण गर्न अस्पताल गएका छन् । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्र गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
थापाका अनुसार प्रधानमन्त्री ओली साँझ ५ बजे अस्पताल पुगेका हुन्। अस्पतालमा प्रधानमन्त्रीको मुटुको जाँच गरिने थापाले बताए।स्वास्थ्य परीक्षण सकेर प्रधानमन्त्री आजै निवास फर्कने छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















