समाचार
थप दुई कोरोना संक्रमितको मृत्यु : स्वास्थ्य मन्त्रालय
०

काठमाडौं, जेठ ३१-
थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बारा र पर्साका एक एक जना गरी दुई जनाको मृत्यु भएको हो। यो सँगै मृतक संख्या १८ पुग्यो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























