Breaking News

कोरोनाबाट मृत्यु भएका चितवनका वृद्धको यसरी गरियो अन्त्येष्टि (फोटोफिचर)

Banner

चितवन, जेठ २७–

चितवनमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको आज अन्त्येष्टि गरिएको छ ।

भरतपुरको आइसीयूबाट नेपाल आर्मीको कालीबहादुर गणको टोलीले निकालेर मृतक पुरुषको अत्येष्टि गरेको हो ।

भरतपुर–११ का ६८ वर्षीय ती पुरुषको जातीय संस्कार अनुरुप भरतपुर महानगरपालिका–१ स्थित बागीश्वरी जंगलको नारायणी नदी तटीय क्षेत्रमा अन्त्येष्टि गरिएको हो । मृतकका परिवारले पूजापाठ गरेपछि उनको शव गाडेर अन्त्येष्टि गरिएको हो ।

तस्विरमा हेर्नुहोस् यसरी गरियो शव व्यवस्थापनः

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>