Breaking News

काठमाडौं मेडिकल कलेजका चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

Banner

काठमाडौं, जेठ २०–

नेपालमा थप चार जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

काठमाडौंको जोरपाटीस्थित काठमाडौं मेडिकल कलेजका चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको जानकारी दिए । उनले ती सबै स्वास्थ्यकर्मी भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>