Breaking News
नेपालमा पाँचौं व्यक्तिको कोरोना संक्रमणबाट मृत्युः स्वास्थ्य मन्त्रालय
०

काठमाडौं, जेठ १५–
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पाँचौं व्यक्तिको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किस्ट अस्पतालमा उपचाररत एक व्यक्तको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो ।
योसंगै मृत्यु हुनेको संख्या पाँच जना पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























