Breaking News

आज एकैदिन सबैभन्दा धेरै १५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या एक हजार नाघ्यो

Banner

काठमाडौं, जेठ १५–

नेपालमा आज (बिहीबार) एकैदिन थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या १०४२ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>