Breaking News

प्रधानमन्त्री ओलीले आज साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने

Banner

काठमाडौँ, जेठ १२–

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ५ बजे मन्त्री परिषद्को बैठक बस्ने र त्यस लगत्तै ५ः३० बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नेछन् ।

सरकारले लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि संविधान संशोधन प्रस्ताव समेत संसदमा दर्ता गरको अवस्था हुन राष्ट्रका नाममा हुन लागेका सम्बोधनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>