Breaking News
काभ्रे र महोत्तरीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो
०

काठमाडौं, जेठ ३–
नेपालमा आज (शनिबार) थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काभ्रे र महोत्तरीमा दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।
काभ्रेका २६ वर्षीय पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो । योसंगै संक्रमितको संख्या २७८ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























