Breaking News

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख नाघ्यो

Banner

काठमाडौं, जेठ १–

विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख नाघेको छ । वल्डोमिटरका अनुसार बिहीबार राती सवा १० बजेसको समयसम्ममा मृत्यु हुनेको संख्या तीन लाख २८४ जना रहेका छन् ।

कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुनेको संख्या अमेरिकामा ८५ हजार ५१८ जना रहेका छन् । यस्तै बेलायतमा ३३ हजार ६१४ र इटालीमा ३१ हजार ३६८ जनाको मृत्यु भएको छ । यस्तै स्पेनमा २७ हजार ३२१ जना, फ्रान्समा २७ हजार ७४ जनाको मृत्यु भएको छ । यस्तै ब्राजिलमा १३ हजार ५५१ जनाको मृत्यु भएको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या ४४ लाख ७९ हजार ९३३ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>