Breaking News
आज एकैदिन १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९९ पुग्यो
०

काठमाडौं, वैशाख २४–
पर्सामा आज एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या ९९ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा २ महिनाको शिशुदेखि ६६ वर्षका मानिसमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोना निको भएर डिस्चार्ज भएका काठमाडौं, रौतहट र पर्साका एक÷एक जना पुरुषको समेत पुनः परीक्षणमा कोरोना पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















