मौसम

आज देशका यी स्थानमा मेघगर्जन, असिना र हावाहुरीसहित पानी पर्ने

Banner

काठमाडौँ,बैशाख १८-

बिहीबार देशका केही स्थानमा बदली हुने समभावना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज पश्चिमी र स्थानीय वायुको प्रभावले देशको विभिन्न स्थानमा मेघगर्जन, असिना र हावाहुरीसहित पानी पर्ने जनाइएको छ ।

मौसमविद्का अनुसार आज देशको पुर्वी भूभाग र मध्य पहाडी भूभागमा बदली भई मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । भने अन्य स्थानको मौसम सफा हुनेछ । आज राति पनि देशका केही स्थानमा हल्का बदली भई पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>