Breaking News
सरकारले ईपीएस अन्तरगतका कामदारलाई कोरिया जान दिने
०

काठमाडौं, वैशाख १४–
सरकारले लकडाउनका लागि ईपीएस मार्फत दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको छ ।
आज (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठकले दुई देशको आपसी सहमतिमा कामदार पठाउने निर्णय गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























