Breaking News

प्रधानमन्त्री ओली भन्छन् – काठमाडौँ उपत्यका कोरोना बिरामी मुक्त

०
Banner

काठमाडौँ १२ वैशाख–

कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो भएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना बिरामी मुक्त भएकोमा सन्तोष लागेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

उनले डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>