Breaking News
नेपालमा थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५ पुग्यो
०

काठमाडौं, वैशाख १०–
नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससंगै संक्रमितको संख्या ४५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























