समाचार

स्वास्थ्यकर्मी हतोत्साहित भए नागरिकले दु:ख पाउछन् कि भन्ने पूर्वराजालाई चिन्ता

Banner

काठमाडौं, वैशाख ७-

सरकारले भाइरस रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई स्पष्टिकरण सोधेपछि चौतर्फी विरोध भइरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले मनोबल गिराउने नभई उच्च राख्ने कार्य राज्यबाट हुनुपर्ने बताएका हुन् ।

आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट पूर्वराजा शाहले संकटका बेला अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी हतोत्साहित भए त्यसको परिणाम साधारण नागरिकले भोग्नुपर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>