Breaking News
नेपालमा थप एक पुरुषमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो
०

काठमाडौं, वैशाख ६–
नेपालमा थप एक जना पुरुषमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतीय नागरिक ६५ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि गरेको हो । ती पुरुषको स्थाना खुलाइएको छैन । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । यस्तै कोरोना संक्रमण निको भएर दुई जना आजै डिस्चार्ज भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























