प्रवास

कुवेतमा कोरोनाभाइरस संक्रमित नेपालीको संख्या १४ पुग्यो

Banner

कुवेत,बैशाख ३-

कुवेतमा थप एक जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएसँगै संक्रमित नेपालीको संख्या १४ पुगेको छ । कुवेतको स्वास्थ्यले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार थप १ नेपालीसहित ५० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । योसँगै कुवेतमा कोरोना संक्रमितको संख्या १ हजार ४०५ पुगेको छ ।

हालसम्म कुवेतमा ३ जनाको ज्यान गएको छ, भने २ सय ६ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>