समाचार
लकडाउन लम्बिदै गएपछि पैदल हिँडेर उपत्यका छाड्नेको लर्को
०

काठमाडौं, वैशाख ३-
लकडाउन लम्बिदै गएपछि उपत्यकामा मजदुरी गरेर बस्दै आएकालाई समस्या हुदै गएको छ।
सरकारले कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि लकडाउन बैशाख १५ सम्म लम्बाएको छ । सवारी साधन नचल्दा पनि ज्याला मजदुरी गर्ने व्यक्तिहरु एक हप्तासम्म पैदल हिडेर आ–आफ्नो घर गइरहेका छन् ।
खाद्यान्न र पैसाको अभाव हुँदै गएपछि उनीहरु पैदल यात्रा गरेर घर जान थालेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























