समाज
चितवनमा भिषण हावाहुरी सहित बर्षा
०

चितवन,बैशाख २-
चितवनमा भिषण हावाहुरी सहित बर्षा भएको छ । मंगलबार साँझदेखि चट्याङ सहित हावाहुरी र बर्षा भएको हो । लामो समयपछि चितवन र आसपासका जिल्लामा पानि परेको छ । हावाहुरीका कारण केहीबेर विद्युत सेवा समेत अबरुद्ध भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























