स्वास्थ्य

स्वाइन फ्लूभन्दा कोरोना १० गुणाले बढी खतरनाक

Banner

काठमाडौं, वैशाख २–

स्वाइन फ्लूभन्दा कोरोना भाइरस (कोभिड–१९) १० गुणाले बढी खतरनाक भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

संगठनका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियेससले प्रभावशाली भ्याक्सिनले मात्रै कोरोना भाइरस रोक्न सक्ने बताउँदै यो स्वाइन फ्लूभन्दा १० गुणा खतरनाक भएको बताएका बीबीसीले जनाएको छ ।

उनले बिना भ्याक्सिन कोरोना संक्रमण पूर्णरुपमा निर्मुल पार्न नसकिने पनि स्पष्ट पारेका छन् । उनले भने, सन् २००९ को स्वाइन फ्लूभन्दा कोरोना भाइरस धेरै शक्तिशाली छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>