प्रवास

बेलायतमा स्याङजा निवासी एक व्यक्तिको कोरोनाको कारण मृत्यु

Banner

बेलायत, चैत ३०–

बेलायतमा कोरोना भाइरस (कोभिड–१९) का कारण शनिबार फेरि अर्का एक पूर्वगोरखा सैनिकको मृत्यु भएको छ ।

स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन सहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा मृत्यु भएको हो। मृतक मल्ल सन् २००४ देखि आफ्ना छोराबुहारीसगँ बस्दै आएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>