अन्तर्राष्ट्रिय
कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या १ लाख २ हजार ६८७ पुग्यो
०

चितवन,चैत २८-
चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । वल्र्डोमिटर्स डट इन्फोको ताजा अपडेट अनुसार विश्वमा कोरोना संक्रमणका कारण एक लाख दुई हजार ६८७ ले ज्यान गुमाइसकेका छन् ।
त्यस्तै, संक्रमितको संख्या १६ लाख ९७ हजार ५ सय ३३ पुगेको छ, भने निको भएर फर्कनेहरुको संख्या ३ लाख ७६ हजार १ सय ९ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























