Breaking News
ट्रम्पले गरेको आलोचनापछी डब्ल्यूएचओद्वारा कोभिड-१९ लाई ‘राजनीतिकरण’ नगर्न आग्रह
०

काठमाडौं, चैत २७-
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबाट लगातार दुईदिन आक्रोशयुक्त आलोचनाको सामना गरेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुखले एकताबद्ध हुन आह्वान गरेका छन् ।
बुधवार बोल्दै महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले डब्ल्यूएचओका कामको बचाउ गरेर कोभिड-१९ लाई राजनीतिकरण गर्ने काम अन्त्य हुनुपर्ने बताएका छन् ।
ट्रम्पले यसअघि उक्त राष्ट्रसङ्घीय निकायलाई पैसा दिन रोक्नेबारे आफूले सोच्ने बताएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























