Breaking News

नेपालमा पछिल्लो ९६ घण्टामा कारोनाको नयाँ बिरामी फेला परेन

Banner

काठमाडौं, चैत २६–

नेपालमा पछिल्लो ९६ घण्टायता कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका नयाँ बिरामी फेला परेको छैन ।

स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गरी नेपालमा कोरोनाका नयाँ बिरामी फेला नपरेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कुल २ हजार तीन सय ६६ वटा नमूना परीक्षण हुँदा ९ जना बाहेक नयाँ बिरामी फेला नपरेको बताए । उनले राष्ट्रिय प्रयोगशालामा एक हजार ९६५ र काठमाडौं उपत्यका बाहिर ४०१ वटा नमूना परीक्षण गरिएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>