Breaking News

भरतपुर प्रयोगशालामा परीक्षण गरिएका २१ जनाकै कोरोना रिपोर्ट नेगेटिभ

०
Banner

चितवन, चैत २५–

चितवनको भरतपुरमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशालामा हिजो (सोमबार) परीक्षण गरिएका २१ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।

प्रयोगशाला स्थापना उपसमितिका संयोजक डा.कृष्णसागर शर्माले आज विहान आएको रिपोर्टमा सबैको कोरोना नेगेटिभ रहेको नारायणी अनलाइनलाई जानकारी दिए ।

हिजो भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालबाट १६ जना, क्वारेनटाइनबाट एक जना र समुदायबाट चार जनाको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइको थियो । आजदेखि सबै नमुना कोरोना अस्पतालबाटै संकलन गरिने उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>