Breaking News

पशुपति क्षेत्रका पशुपन्छिलाई दिनको दुईपटक दाना दिइदैं

Banner

काठमाडौं चैत १९–

काेराेना संक्रमण फैलिन नदिन सरकारले देशव्यापी लकडाउन गरेसँगै पशुपन्छिहरु भोकमारीमापरेमा परेका छन् । पशुपन्छि धेरै भएको पशुपतिनाथ लगायतका क्षेत्रका पशुपन्छि समस्सामा परेका हुन् ।

पशुपति क्षेत्र विकास काेषले कोरोना कहरका कारण समस्यामा परेका बाँदर, कुकुर, गाई, परेवालाई विभिन्न सहयोगी संस्था रव्यक्तिहरुसँगको सहकार्यमा विहान ६ बजे र दिउसो ३ बजे दिनको दुईपटक खाना–दानाको व्यवस्था गर्दै आइरहेको छ ।

गत शनिवारदेखि नै यो कामलाइ निरन्तरता दिदै आएको काेषले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>