समाज

लकडाउन को समयमा भेला गरेर प्रार्थना गराउने पास्टर पक्राउ

Banner

सुर्खेत,चैत १५-

सुर्खेतको वीरेन्द्रनगरमा ‘लकडाउन’को समयमा चर्चमा मानिसहरु जम्मा गरेर प्रार्थना गराउने दुई जना पास्टर पक्राउ परेका छन् । ‘लकडाउन’को उल्लघङ्न गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका १३ करेखोलामा रहेको कृष्ट मण्डली चर्चका पास्टर प्रेम विक र वीरेन्द्रनगर नगरपालिका ८ मा रहरेको निस्सी एजी चर्चका पास्टर मोहन गुरुङलाई पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलले २५/३० जनाको समूह बनाएर उनीहरुले चर्चमा प्रार्थना गराउन लागेका थिए । प्रार्थना गर्ने अरु व्यक्तिलाई भने प्रहरीले नियन्त्रणमा लिएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>