अन्तर्राष्ट्रिय
कोरोनाले स्पेनमा एकै दिन अहिलेसम्मकै धेरै आठ सय ३२ जनाको मृत्यु
०

एजेन्सी,चैत १५-
स्पेनमा कोरोना भाइरस (कोभिड १९ं) का कारण पछिल्लो २४ घण्टामा आठ सय ३२ जनाको मृत्यु भएको छ । यो भाइरसका कारण स्पेनमा एकै दिनमा मृत्यु भएको अहिलेसम्मकै धेरै हो । शनिबार मध्यान्हसम्म ५ हजार छ सय ९४ जनाको मृत्यु भएको स्पेनको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























