Breaking News

कतार एयरलाइन्सको विमानले ३०५ जना पर्यटक लिएर फर्कियो

Banner

काठमाडौं, चैत १४-

आज (शुक्रबार) विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको कतार एयरलाइन्सको विमान ३०५ जना पर्यटक लिएर फर्किएको छ ।

नेपालमा अलपत्र परेका विभिन्न देशका नागरिकको उद्दारका लागि उक्त विमान विहान काठमाडौंमा अवतरण गरेको थियो । जहाजमा अधिकांश जर्मन र फ्रान्सका नागरिक रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>