Breaking News
कोरोनाले ज्यान गुमाउने २२ हजार नाघे, इटाली र स्पेनमा सबैभन्दा बढी
०

एजेन्सी,चैत १३-
कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २२ हजार नाघेको छ। बिहीबार साँझसम्म २२ हजार ७१ जनाले ज्यान गुमाएका छन्। हालसम्म इटालीमा ७ हजार पाँच सय ३, स्पेनमा ४ हजार ८९, चीनमा ३ हजार २ सय ८७ र इरानमा २ हजार २ सय ३४ जनाको मृत्यु भएको छ। फ्रान्समा एक हजार तीन सय ३१ र अमेरिकामा १ हजार ३६ जनाले ज्यान गुमाएका छन्।
विश्वभर संक्रमितको संख्या चार लाख ८८ हजार, तीन सय ४५ पुगेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























