अन्तर्राष्ट्रिय

थाइल्याण्डमा एकैदिन ८९ जनामा कोरोना संक्रमण

Banner

बैंकक,चैत ८-

थाइल्याण्डमा कोरोना भाइरसका संक्रमितको संख्यामा एकै दिन तीव्र वृद्धि भएको छ । एकैदिन ८९ जनामा कोरोनाका नयाँ संक्रमित थपिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । थाइल्याण्डमा संक्रमितको संख्यामा यति ठूलो वृद्धि भएको पहिलो पटक हो ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार थाइल्याण्डमा हालसम्म ४ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>