स्वास्थ्य

इटालीमा कोरोनाका कारण २४ घन्टामै ६२७ जनाको मृत्यु

Banner

एजेन्सी,चैत ७-

कोरोना भाइरसका कारण सबैभन्दा क्षति व्यहोरिरहेको इटालीमा गत २४ घन्टामा यसले ६२७ को ज्यान लिएको छ। एएफपीका अनुसार योसँग इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४ हजार ३२ पुगेको छ।

इटालीमा ४७ हजार २१ लाई कोरोना भाइरसको संक्रमण भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>