स्वास्थ्य

कोरोनाभाइरस : अरूले पकाएको खानेकुराबाट पनि सङ्क्रमण हुन सक्छ ?

Banner

काठमाडौं, चैत ७-

कोरोनाभाइरसको सङ्क्रमण विश्वका १५८ भन्दा धेरै देशमा देखा परेको छ र विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको सङ्क्रमणलाई विश्वव्यापी महामारी घोषणा गरिसकेको छ ।

यदि सङ्क्रमित व्यक्तिले पर्याप्त सावधानी अपनाएको छैन र सरसफाइमा ध्यान दिएको छैन भने उसले तयार पारेको खानेकुराबाट पनि अरू व्यक्तिमा भाइरस सर्न सक्छ ।

खोकी लाग्दा हातमा आएको अति सानो खकार वा थुकको थोपाबाट पनि कोरोनाभाइरस सर्न सक्छ ।

कोरोनाभाइरसबाट खाना बनाउनु पकाउनु र खानुअघि आफ्नो हात राम्ररी धोएर हामी सङ्क्रमणबाट जोगिन सक्छौँ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>