Breaking News
चितवनमा यसरी बन्दैछ कोरोना विशेष अस्पताल (फोटोफिचर)
०

चितवन, चैत ५–
चितवनको भरतपुर–१० स्थित चितवन प्रदर्शनी केन्द्रमा अस्थायी रुपमा कोरोना विशेष अस्पताल निर्माण सुरु गरिएको छ ।
मंगलबार बिहान कोरोना विशेष अस्पताल गर्ने निर्णयसंगै आज (बुधबार) विहानैदेखि निर्माण सुरु गरिएको हो । विहानै निर्माण स्थलमा सरसफाई गरिनुको साथै अस्पतालको बोर्ड राखिएको थियो ।
यस्तै दिउँसोदेखि बेड व्यवस्थापनको काम समेत सुरु गरिएको छ । अस्पतालमा ५० बेड जनरल, १० बेड आइसियु र १० बेड (एचडियु) निर्माण गरिने छ ।







तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























