Breaking News

१० लाख थान मास्कसहित काठमाडौंको सानोभर्‍याङबाट १ जना पक्राउ

Banner

काठमाडौं, चैत ५-

प्रहरीले काठमाडौं सानोभर्‍याङबाट १० लाख थान मास्कसहित १ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले १० लाख थान मास्कसहित १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखा घर भएका विनोद न्यौपाने रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>