स्वास्थ्य

यस्तो बन्दैछ १४ अर्बको लगानीमा हेलिप्याड सहितको लुम्बिनी प्रादेशिक अस्पताल

Banner

बुटवल,चैत ४-

पश्चिम नेपालकै पुरानो र ठूलो बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ गुरुयोजना तयार भएको छ । प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा लिएको यो अस्पतालकोे नया गुरुयोजना अबको १ सय बर्षका लागि अनुमान गरिएको छ । प्रदेश योजना आयोगले प्रदेश सरकार मातहतमा रहेको अस्पतालको गुरुयोजना तयार पारेर प्रदेश ५ सरकारलाई बुझाएको हो ।

गुरुयोजना अनुसार अस्पतालको संरचनाका लागि १४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ भने मुख्य भवन १० तलाको बनाइनेछ । अस्पतालको छतमा हेलिप्याडसमेत हुनेछ । जसमा १२ सय शैय्या बनाइनेछ । हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्ट हुने गरी गुरुयोजना निर्माण गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>