Breaking News
प्रदेश २ को नामाकरणः नेकपा र काँग्रेसको प्रस्ताव अस्वीकृत
०

धनुषा, चैत ४–
प्रदेश २ को छुट्टाछुट्टै नाम प्रस्ताव गरेका नेकपा र नेपाली काँग्रेसको प्रस्ताव अस्वीकृत भएको छ । आज भएको मतदानमा नेकपाले प्रस्ताव गरेको ‘जानकी’ र काँग्रेसले प्रस्ताव गरेको ‘मिथिला–भोजपुरा’ प्रदेशको प्रस्ताव अस्वीकृत भएको हो ।
काँग्रेसले राखेको ‘मिथिला–भोजपुरा’ प्रदेशको पक्षमा जम्मा २८ मत खसेको थियो । त्यस्तै नेकपाले प्रस्ताव गरेको ‘जानकी’ प्रदेशको पक्षमा ३७ मत खसेको थियो । यस्तै सत्ताको नेतृत्व गरिरहेका समाजवादी पार्टी र राजपाले मधेश प्रदेश प्रस्ताव राखेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























