अर्थ
तोलामा २ हजारले घट्यो सुनको मूल्य
०

काठमाडौँ, चैत ४–
नेपाली बजारमा सुनको भाउ मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँले घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ७५ हजार पाँच सयमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला ७७ हजार पाँच सयमा सुनको कारोबार भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























