Breaking News

चितवनमा भूकम्पको धक्का महसुस

Banner

चितवन, चैत २–

चितवनमा आज (आइतबार) साँझ भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले कास्कीको लुम्ले केन्द्र बनाई राती ८ः४५ बजे ५ रेक्टर स्केलको भूकम्प गएको पुष्टि गरेको छ । यस्तै भूकम्पको धक्का स्याङजा, गुल्मीलगायतका जिल्लामा समेत महसुस गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>