Breaking News

कोरोना प्रभाव : डेढ महिनादेखि बन्द केरुङ र तातोपानी नाका, सड्यो तरकारी र फलफूल

Banner

काठमाडौं, फागुन २२-

कोरोना भाइरसका कारण डेढ महिना अघि केरुङ र तातोपानी नाका बन्द गरिएको थियो ।

नेपाल-चीन व्यापारिक नाका बन्द हुँदा दुई सय कन्टेनर तरकारी तथा फलफूल कुहिने अवस्थामा पुगेको छ ।

यो बन्द भएपछि चीनबाट आयात भएका तरकारी र फलफूल अलपत्र अवस्थामा सीमा नाकामा रोकिएका छन् । नाकामा अहिले लसुन, प्याज र स्याउ अलपत्र परेको छ । तयारी पोशाक, जुत्ताचप्पल र कच्चा पदार्थ पनि रोकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>