स्वास्थ्य
कोरोना जोखिम : ट्राफिक प्रहरीले मुख सुँघेर मापसे जाँच नगर्ने
०

काठमाडौं, फागुन २१-
सामान्यतया मादक पदार्थ सेवन गरे या नगरेको पत्ता लगाउन प्रहरीले ब्रेथलाइजरको प्रयोग गर्छ । तर बढ्दो चाप र ट्राफिकसँग सीमित ब्रेथलाइजरको भएकोले मुख सुघेर मापसेको जाँच गरिँदै आएको छ ।
बढ्दो कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न ड्युटीमा खटिने प्रहरीलाई श्वास सुँघेर मापसे नजाँच्न सुझाव दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























