चितवन विशेष

चितवन नेकपा नेता देवी ज्ञवालीलाई मातृशोक

Banner

चितवन, फागुन २१-

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) चितवनका नेता देवी ज्ञवालीलाई मातृशोक परेको छ ।

उनकी आमा लङकुमारी ज्ञवालीको आज भरतपुर महानगरपालिका–४ लक्ष्मीपुर स्थित निवासमा ८० वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय ज्ञवाली ब्लड प्रेसर, सुगरलगायतका समस्याबाट पीडित थिइन् । विसं १९९६ मा पर्वतको रानीपानीमा जन्मिएकी स्वर्गीय ज्ञवालीको ९९ वर्षीय श्रीमान् बालकृष्ण ज्ञवाली, तीन छोरा र दुई छोरी छन् । जेठा छोरा नेकपाका केन्द्रीय सदस्य देवी ज्ञवाली हुन् भने कान्छा छोरा सप्तगण्डकी क्याम्पसका पूर्वसहायक क्याम्पस प्रमुख विष्णु ज्ञवाली हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>