स्वास्थ्य
पशुपतिमा प्रधानमन्त्रीको स्वास्थ्य लाभका लागि विशेष पूजा
०

काठमाडौं, फागुन २१-
प्रधानमन्त्री केपी ओलीको बुधबार गर्न लागिएको मृगौला प्रत्यारोपणको सफलताको कामना गर्दै पशुपतिनाथ मन्दिरमा रुद्राभिषेक सहितको बिहान विशेष पूजा गरिएको छ ।
२७ हजार रुपैयाँको रुद्राभिषेक र नवग्रह जाप सहितको विशेष पूजा गरिएको हो । यससँगै सवा लाख दिप पनि प्रज्ज्वलन गरिएको जानकारी छ ।
पशुपतिनाथमा प्रत्येक दिन ११ हजारदेखि २५ लाख सम्मका भिन्न भिन्न विशेष पूजा गर्ने चलन छ । यसका लागि बुधबार सबैभन्दा पहिलो विशेष पूजा नै प्रधानमन्त्रीको नाममा गरिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























