Breaking News

टी-२० क्रिकेटको वरीयतामा नेपाल तीन स्थान तल झर्यो‍

Banner

काठमाण्डौ,फागुन २१-

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सार्वजनिक गरेको ‘टी-२०’ वरीयतामा नेपाल तीन स्थान तल झरेको छ । आईसीसीले  सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल तीन स्थान तल झर्दै १५ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १२ औँ स्थानमा थियो । ‘टी-२०’ वरीयतामा नेपाल हालसम्म ११ औँ स्थानसम्म पुगेको छ ।

एक दिवसीय वरीयतामा भने नेपाल यथावत रहेको छ । नयाँ वरीयताअनुसार नेपाल १६ औँ स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>