क्रिकेट

सन्दीप लामिछानेले पुरा गरे १०० विकेट

Banner

काठमाडौं, फागुन १७–

नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेले टि–ट्वान्टी खेलमा १०० विकेट पुरा गरेका छन् ।

आज थाइल्याण्डमा भइरहेको इस्टर्न रिजन टि–२० क्रिकेटमा मलेसियाविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता दिलाउँदै सन्दीपले आफ्नो १०० विकेट पुरा गरेका छन् । सन्दीप १०० विकेट पुरा गर्ने पहिलो नेपाली खेलाडी भएका छन् । सन्दीपले आज एकै ओभरमा मलेसियाको दई विकेट लिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>